गण्डकी प्रदेश सभा

प्रदेश सभा सचिवालय

पोखरा नेपाल

सबै विधेयकहरु


रद्द गर्नुहोस्
दर्ता नं विधेयक शीर्षक विधेयक किसिम मन्त्रालय दर्ता विवरण पारित विवरण प्रमाणीत विवरण सुझाव
७२ जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक कृषि तथा भूमि व्यवस्था मन्त्रालय
७१ गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत-सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
७० प्राईभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश
६९ गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
६८ गण्डकी प्रदेशमा बीउ विजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कृषि तथा भूमि व्यवस्था मन्‍त्रालय
६७ गण्डकी प्रदेश भित्रको वनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
६६ स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
६५ गण्डकी प्रदेशको निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
६४ केही गण्डकी प्रदेश ऐन संसोधन गर्न बनेको बिधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
६३ विनियोजन ऐेन २०७९ लाई संसोधन गर्न बनेको विधेयक आर्थिक मामिला मन्त्रालय
६२ प्रदेश कृषि व्यवसाय प्रवर्धन ऐन २०७७ लाई संसोधन गर्न बनेको विधेयक भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय
६१ विनियोजन विधेयक २०७९ अर्थ मन्त्रालय
६० प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (अर्थ विधेयक २०७९) अर्थ मन्त्रालय
५८ गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश
५७ केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश
५६ गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाई सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक उर्जा जलश्रोत तथा खानेपाने मन्त्रालय
५९ गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय
५५ गण्डकी प्रदेशको सिंचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालय
५४ गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश
५३ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश
जम्मा ६८ मा १ देखि २० सम्म