गण्डकी प्रदेश सभा

प्रदेश सभा सचिवालय

पोखरा नेपाल

सबै विधेयकहरु


रद्द गर्नुहोस्
दर्ता नं विधेयक शीर्षक विधेयक किसिम मन्त्रालय दर्ता विवरण पारित विवरण प्रमाणीत विवरण सुझाव
५२ विनियोजन विधेयक २०७८ अर्थ मन्त्रालय
५१ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक, २०७८ अर्थ मन्त्रालय
५० गण्डकी प्रदेशमा प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४९ गण्डकी प्रदेशमा वालवालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सामाजिक विकास मन्त्रालय
४८ गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४७ प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आर्थिक मामिला तथा योजना मन्त्रालय
४६ कृषि व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय
४५ गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४४ गण्डकी प्रदेशमा खेलकुदको विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सामाजिक विकास मन्त्रालय
४३ गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र संचालन गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४२ विनियोजन विधेयक,२०७७ आर्थिक मामिला तथा योजना मन्त्रालय
४० प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक,२०७७) आर्थिक मामिला तथा योजना मन्त्रालय
४० प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमीक, सेवाका शर्त र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३९ गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुबिधा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३८ प्रदेश बिकास समिति सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३७ गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक सामाजिक विकास मन्त्रालय
३६ गण्डकी प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३५ वाताबरण संरक्षण गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३४ गण्डकी प्रदेश बिज्ञान तथा प्रबिधि प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३३ गण्डकी प्रदेशमा सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
जम्मा ६८ मा २१ देखि ४० सम्म