गण्डकी प्रदेश सभा

प्रदेश सभा सचिवालय

पोखरा नेपाल

प्रमाणितकरण भएका विधेयकहरु


रद्द गर्नुहोस्
दर्ता नं विधेयक शीर्षक विधेयक किसिम मन्त्रालय दर्ता विवरण प्रमाणीत विवरण
१८ केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
१६ आ.व. ०७५।०७६ को सेवा र कार्यहरुको लागि प्रदेश संचितकोषबाट केहि रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक (विनियोजन विधेयक,२०७५) आर्थिक मामिला तथा योजना मन्त्रालय
१५ प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक,२०७५) आर्थिक मामिला तथा योजना मन्त्रालय
१४ खोप सेवा (सञ्चालन तथा व्यबस्थापन) सम्बन्धमा व्यबस्थापन गर्न बनेको बिधेयक सामाजिक विकास मन्त्रालय
१३ प्रदेश राजश्व वाँडफाँड तथा अनुदान हस्तान्तरणगर्ने सम्बन्धि तयार गरिएको प्रदेश वित्त व्यवस्थापन ऐन,२०७५ आर्थिक मामिला तथा योजना मन्त्रालय
१२ प्रदेशको कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक आर्थिक मामिला तथा योजना मन्त्रालय
११ प्रदेश दुग्ध विकास बोर्डको स्थापना र ब्यवस्थापन गर्न बनेको विधेयक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
१० प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) ऐन,२०७५ आर्थिक मामिला तथा योजना मन्त्रालय
प्रदेश सरकारको आ. व. ०७४।०७५ को सार्वजनिक सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (विनियोजन विधेयक ) आर्थिक मामिला तथा योजना मन्त्रालय
स्थानीय तहको कानुन निर्माण प्रकृयाका सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
प्रदेश आकस्मिक कोष सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७५ आर्थिक मामिला तथा योजना मन्त्रालय
स्थानीयतहको सभा सञ्चालन सम्बन्धि (कार्यबिधि ) विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक आर्थिक मामिला तथा योजना मन्त्रालय
जम्मा ५४ मा ४१ देखि ५४ सम्म