गण्डकी प्रदेश सभा

प्रदेश सभा सचिवालय

पोखरा नेपाल

प्रमाणितकरण भएका विधेयकहरु


रद्द गर्नुहोस्
दर्ता नं विधेयक शीर्षक विधेयक किसिम मन्त्रालय दर्ता विवरण प्रमाणीत विवरण
३९ गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुबिधा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३८ प्रदेश बिकास समिति सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३७ गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक सामाजिक विकास मन्त्रालय
३६ गण्डकी प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३५ वाताबरण संरक्षण गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३४ गण्डकी प्रदेश बिज्ञान तथा प्रबिधि प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३३ गण्डकी प्रदेशमा सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३२ गण्डकी विश्वबिद्यालयको स्थापना,व्यवस्थापन र संचालन गर्न बनेको विधेयक सामाजिक विकास मन्त्रालय
३१ पारिश्रमिक र सुबिधा सम्वन्धि केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको विधेयक, २०७६ आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३० विनियोजन विधेयकविनियोजन विधेयक, २०७६ आर्थिक मामिला तथा योजना मन्त्रालय
२९ आर्थिक विधेयक,२०७६ आर्थिक मामिला तथा योजना मन्त्रालय
२८ प्रदेश लोकसेवा आयोगको गठन,काम, कर्तव्य,अधिकार र कार्यविधिको सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
२७ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान(सञ्चालन तथा व्यबस्थापन) सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक,२०७५ आन्तरिक मामिला तथा कानुन मन्त्रालय
२६ ताल संरक्षण तथा बिकास प्राधिकरण सम्बन्धि विधेयक उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
२५ प्रदेश औद्योगिक व्यबसाय विधेयक,२०७५ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
२४ सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्वन्धमा व्यबस्था गर्न बनेको विधेयक सामाजिक विकास मन्त्रालय
२३ प्रदेश सवारी तथा यातायात सम्बन्धि व्यवस्था गर्न बनेको बिधेयक,२०७५ भौतिक पूर्वाधार विकास मन्त्रालय
२२ वर पिपल चौतारो संरक्षण तथा व्यबस्थापन गर्न बनेको विधेयक उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
२१ सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
२० प्रशासकिय कार्यविधि (नियमित गर्ने) विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
जम्मा ५४ मा २१ देखि ४० सम्म